Websoft University

प्रतिनिधिसभाको बैठक आज पनि चल्न नदिने


काठमाण्डौ भदौ २५ गते । रातो तारा डट कम, प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजेका लागि बोलाइएको छ । बैठकमा बिभिन्न अध्यादेश पेश गर्ने सम्भावित कार्यसूची संसद सचिवालयले तयार पारेको भए पनि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले बैठक चल्न नदिने भएको छ । एमाले सचिव शेरबहादुर तामाङका अनुसार एमाले दल फुटाउनका लागि सत्ताधारी दलले राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएको र त्यसका बारेमा अदालतमा पनि मुद्दा विचाराधीन रहेका कारण एमालेले विरोधलाई निरन्तरता दिने भएको कुरा उल्लेख छ । 



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.