Websoft University

लोक शैलीको देउन माया सुन्तलु सार्वजनिक

लोक शैलीको देउन माया सुन्तलु  सार्वजनिक भएको छ ।  सार्वजनिक गीतमा चेत बहादुर बुढाथोकीको सब्द संगीत र सुनिता बुढा क्षेत्रि र चेत बहादुर बुढाथोकीको स्वर सुन्न सकिन्छ। 

यस्तै दिनेश राज बाहले एरेन्ज गरेको गीतलाइ एच बि एन किस्मतले फाइनल गरेका हुन । चेत बहादुर बुढाथोकीकै निर्दशन रहेको गीतको म्युजिक भिडियोमा सारिका केसी , विजय पुन, बिना बिस्वकर्मा र चेत बहादुरको अभिनय देख्न सकिन्छ । 

माधब श्रेष्ठ्को कोरियोग्राफी रहेको भिडियोमा अजय रेग्मीको छायांकन पदम सुबेदीको सम्पादन मिलन बिस्वकर्माको कलर र सरोज बुढाथोकीको मेकप समाबेस रहेको छ ।  गायक बुढाथोकीले यस अघि एक मनले मन पराउने ,डाडै कटि जाउला ,छोडि जानु रहर होइन लगायतका गीतहरु बजारमा ल्याइसकेका छन ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.