Websoft University

नेपाल–चीन सीमा अध्ययन गर्न गएको टोली फर्कियो–भारतले नेपालको कालापानी क्षेत्र भित्रै पसेर अहिले चिन जोड्ने बाटो बनाइरहेको छ तर सरकारले देखेन

 


काठमाण्डौ असोज २ गते । रातो तारा डट कम, नेपाल–चीन सीमा अध्ययन गर्न हुम्ला पुगेको गृह मन्त्रालयको टोली लिमी लाप्चा क्षेत्रमा रहेका सीमा स्तम्भको अध्ययन गरेर फर्किएको छ । 


भारतले नेपालको कालापानी क्षेत्र भित्रै पसेर अहिले चिन जोड्ने बाटो बनाइरहेको छ तर सरकारले देखेन ? यो सरकार इडियान हो कि नेपाली सरकार हो ? जनतालाई बुझनै गरो भएको छ । काम कुरो एकातिर कुम्लो बोकेर ठिमितिर भनेको जस्तो पो सरकारले गर्न थाल्यो भन्न थाने नेपाली जनताहरुले । 


जे होस सदरमुकाम सिमकोटबाट लाप्चासम्म गाडीमा पुगेको टोली चार दिन पैदल हिँडेर झण्डै पाँच हजार मिटरको उचाइमा रहेको हिल्सा पुगेर फर्किएको प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले जानकारी दिनुभयो । 

नाम्खा गाउँपालिका ६ लिमी लाप्चामा रहेको १२ नम्बर स्तम्भको अध्ययन गरेर उक्त टोली फर्किएको हो । अहिलेका नेपाली जनता सारै बेकुप पनि छैनन् ? सरकारको काम राम्रो हो कि खराब हो तु भन्न सक्ने भएका छन । चीन संग सीमा बिबादै छैन  टोलि पठाएर नेपाली जनतालाई आंखामा छारो हाल्न खोजे पनि बुझिसकेका छन ।

भारतले नेपालको हजारौ ठाउमा सीमा मिचेको छ, उखलेको छ, त्या समाधान खोज्नु को सटटा अनेक बहान गरेर सरकारले जनतालाई झुक्याउन खोज्नु हाफनै खुट्टामा बन्चरो हान्नु जस्तै हो ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.