Websoft University

११ जना फरार प्रतिवादी पक्राउ


बिराटनगर असोज  २ गते । रातो तारा डट कम, सम्मानित मोरङ जिल्ला अदालतको मिति २०७०।०९।१४ गतेको फैसलाले सवारी ज्यान मुद्दा र ऐ अदालतको मिति २०७३।०३।१२ को फैसलाले कुटपिट लुटपाट मुद्दामा कैद तथा जरिवाना ठहर भएका निम्न प्रतिवादीहरूलाई ईलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरी सम्मानित मोरङ जिल्ला अदालतमा बुझाईएको ।

निम्न:-

जिल्ला मोरङ रंगेली नगरपालिका वडा नं.-२ विवियाविर्ता बस्ने बर्ष ३५ को सत्यलाल उराव (सवारी ज्यान),

जिल्ला मोरङ सुनवर्षी नगरपालिका वडा नं.-६ बस्ने बर्ष ५३ को रमेश भुजेल (कुटपिट लुटपाट),

ऐऐ बस्ने बर्ष २३ को सुरज भुजेल (कुटपिट लुटपाट),

ऐऐ बस्ने बर्ष ५८ को उसमान मिया (कुटपिट),

ऐऐ बस्ने बर्ष २८ को रमजान मिया (कुटपिट),

ऐऐ बस्ने बर्ष बर्ष ४८ को अन्जु खातुन(कुटपिट),

ऐऐ बस्ने बर्ष ४८ को उवारन खातुन (कुटपिट),

ऐऐ बस्ने बर्ष ३० को अव्वास मिया (कुटपिट),

ऐऐ बस्ने बर्ष २७ को फुच्चे मिया (कुटपिट),

ऐऐ बस्ने बर्ष ३१ को कैलु मिया (कुटपिट),

ऐऐ बस्ने बर्ष ३५ को साहजवि खातुन (कुटपिट) ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.