Websoft University

अफगानिस्तानको सङ्घर्ष सकिएकाले अब अमेरिकाले कुटनीतिक पहल गर्ने– राष्ट्रपति जो बाइडन


 काठमाण्डौ असोज ६ गते । रातो तारा डट कम, अन्तराष्ट्रय समचार, अमेरिकी राष्ट्रपति जो बाइडनले शान्तिपूर्ण प्रस्तावको अनुसरण गर्ने जुनसुकै देशसँग काम गर्न तयार रहेको बताउनुभएको छ । संयुक्त राष्ट्रको महासभामा सम्बोधन गर्दै उहाँले अर्को शीत युद्ध फेरि नचाहेको भन्दै शान्तिपूर्ण प्रस्तावको अनुसरण गर्ने जुनसुकै देशसँग काम गर्न तयार रहेको बताउनुभएको हो । उहाँले अफगानिस्तानमा २० वर्षदेखि चलिरहेको सङ्घर्ष सकिएकाले अब कुटनीतिक पहल गर्ने बताउनुभयो । 


 नेपाली टिमले कतारमा ओमानसँग मैत्रीपूर्ण खेलेर साफ गेमका लागि माल्दिभ्स जाने

काठमाण्डौ असोज ६ गते । रातो तारा डट कम,नेपाली राष्ट्रिय फुटबल टिमले ओमानसँग मैत्रीपूर्ण खेल खेल्ने भएको छ ।अखिल नेपाल फुटबल संघ (एन्फा)ले नेपाली टिमले कतारमा ओमानसँग मैत्रीपूर्ण खेल खेल्ने जनाएको छ । खेल आगामी आइतबार हुनेछ । साफ च्याम्पियनसिपको तयारीका लागि नेपालले ओमानसँग मैत्रीपूर्ण खेल्न लागेको हो । साफको तयारीका लागि नेपाली टिम कतारमा रहेका छन् । नेपाली टिम कतारबाटै साफका लागि माल्दिभ्स जाने छन् । माल्दिभ्समा आयोजना हुने साफ च्याम्पियनसिप अक्टोबर १ देखि १६ (असोज १५ देखि ३०) गतेसम्म आयोजना हुनेछ । 



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.