Websoft University

बोलेरो पिकअपमा अवैध रुपमा लोड गरी ल्याउदै गरेको २४ वटा बोका खशी वरामद गरि अनुसन्धान सुरु


काठमाडौ । रातो तारा डट कम, जिल्ला कपिलवस्तु बाणगंगा नगरपालिका वडा नं। २ पिपरा स्थित पुर्वपश्चिम महेन्द्र राजमार्ग सडककण्डमा सवारी चेकजाँचमा खटिएको प्रहरी गस्ती टोलिले पश्चिमबाट पुर्व तर्फ जिल्ला पश्चिम नवलपरासी बर्दघाट नगरपालिका वडा नं। १४ बस्ने बर्ष २३ को हरि प्रसाद चौधरीले चलाई आउदै गरेको लु १ च ८०४५ नम्बरको बोलेरो पिकअप रोकी चेक जाँच गर्ने क्रममा उक्त पिकअपमा अवैध रुपमा लोड गरी ल्याउदै गरेको २४ वटा बोका खशी वरामद गरी उक्त २४ वटा बोकाको मुल्य अन्दाजी रु। २,५०,०००।– (अक्षररुपी दुई लाख पचास हजार) र माथि उल्लेखित नम्बरको गाडीको अनदाजी मुल्य रु ८,००,००० ।( आठ लाख मुल्य कायम गरी बोका खसीको र गाडीको एक मुष्ट मुल्य रु १०,५०,००० ।( दश लाख पचास हजार कायम गरी बरामदी मुचुल्का समेत तयार गरी बरामद भएको बोका, खशी र चालक र साहु समेतलाई आवश्यक कारवाहीको लागी सुठौली भन्सार कार्यालय पठाईएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.