Websoft University

बेवारिसे दैनिक उपभोगिय घरायसी सामानहरु बरामद गरी भन्सार बुझाइयो


काठमाडौ । रातो तारा डट कम, जिल्ला प्रहरी कार्यालय कपिलबस्तु  तथा मातहत समेतबाट खटिएको प्रहरी चेकिङ टोलीले कपिलबस्तु न।पा।वडा नं। २ कुदान स्थित तौलिहवा मर्यादुर सडकको छेउ किनारमा दैनिक उपभोगिय घरायसी सामानहरु  बरामद गरी यस कार्यालयमा दाखिला गरेको हुँदा उक्त सामानको अन्दाजी मुल्य रु १,३२,९५०।– (अक्षररुपी एकलाख बत्तिस हजार नौ सय पचास) रुपैया कायम गरी आवश्यक कारवाहीको लागी सुठौली भन्सार कार्यालय कपिलवस्तु पठाईएको  छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.