Websoft University

प्रधानमन्त्री देउवाले नेता नारायण खड्कालाई परराष्ट्रमन्त्री बनाउने सहमति


काठमाण्डौ असोज ६ गते । रातो तारा डट कम,नेपाली काङ्ग्रेसको पदाधिकारीको बैठक आज बस्दैछ । बैठक दिउँसो तीन बजे प्रधानमन्त्रीसमेत रहनुभएका सभापति शेरबहादुर देउवाको निजी निवास बूढानीलकण्ठमा बस्नेछ । हिजो बेलुकी बसेको सत्ता गठबन्धनको बैठकमा प्रधानमन्त्री देउवाले नेता नारायण खड्कालाई परराष्ट्रमन्त्री बनाउने सहमति भएपछि देउवाले पदाधिकारी बैठक बोलाउनुभएको हो । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.