Websoft University

पहिचान नखुलेको पुरूष ब्यक्ति मृत फेला


बिराटनगर । रातो तारा डट कम, मोरङ बिराटनगर महानगरपालिका वडा नं . ७ कोशी अस्पताल परिसरमा पहिचान नखुलेको अन्दाजी बर्ष ३५र४० को पुरुष मानिस मृत अवस्थामा फेला परेको र हाल उक्त मृत ब्यक्ति कोशी अस्पताल विराटनगरको शव गृहमा रहेको हुँदा सम्बन्धित आफन्तजनले जिल्ला प्रहरी कार्यालय मोरङको ९८५२०३८३५५ मा सम्पर्क राख्नु हुन अनुरोध गरिएको छ  ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.