Websoft University

मनाङका स्याउ किसान चिन्तित हुन थाले


काठमाण्डौ असोज १ गते । रातो तारा डट कम, बाढी र पहिरोका कारण सडक अवरुद्ध भएपछि मनाङमा उत्पादित स्याउले बजार पाउन सकेको छैन भने किसानहरू चिन्तित बनेका छन् । मनाङको ब्राताङ, दाना क्यू, तिमाङ लगायतका क्षेत्रमा उत्पादन भएका स्याउ बारीमा कुहिने भएपछि किसानहरू चिन्तितबनेकाहुन् ।

यस वर्ष सडक निर्माणमा भइरहेको ढिलाइले गर्दा मनाङको स्याउ बजार पु¥याउन बाटो बाढी र पहिरोले बिगारेको हुदा नबने पछि किसान समस्यमा परेका हुन । अवरुद्ध सबै सडक दसैँ अगावै सञ्चालनमा ल्याइदिन किसानहरुले सरकार संग माग गरेका छन ।




Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.