Websoft University


काठमाण्डौ असोज ९ गते । रातो तारा डट कम,विदेशबाट नेपाल आउने यात्रुको सङ्ख्या बढेसँगै त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा कडाई गर्न थालिएको छ । यात्रु बढेसँगै विदेशबाट नेपाल आउने यात्रुलाई कोरोना भाइरस विरुद्धको खोपको पूर्ण मात्रा लगाएको र ७२ घण्टाको नेगेटिभ रिपोर्ट अनिवार्य गरिएको विमान स्थल प्रसाशनले जनाएको छ । दैनिक १५ सय यात्रु नेपाल आउँने गरेकामा अहिले बढेर दैनिक २७ सय पुग्न थालेको समचारमा जनाइएको छ ।



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.