Websoft University

अमेरिकन सैन्य गठबन्धन एम सीसी नेपाललाई चाहिदैन फिर्ता लैजाउ भन्दै काठमाण्डौमा दैनिक जनताले बिरोध प्रदर्शन गर्दैछन ।


काठमाण्डौ भदौ २७ गते । रातो तारा डट कम, एमसिसी उपाध्यक्ष फातिमा सुमार नेतृत्वको टोली नेपालमा आएका दिन देखि नेपाली जनताले यो एमसीसी तुरुन्तै फिर्ता लानु पर्ने र नेपाललाई यस्तो सैन्य गठबन्ध नचाहिने भन्दै दैनिक काठमाण्डौ लगाएत देशका सबै शहरहरुमा व्यापक बिरोध प्रदर्शन भइरहेको छ । तर टोलिले नेपालको सदनबाट छिटो पारित गर्न राजनीतिक नेताहरुलाई अहिले दबाब दिन थाले पछि जनताहरु भडकिएर बिरोधमा उत्रिन थालेका छन । यो नेपालका लागि अहित हुने अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसी सम्झौताको जनताले खुलेर विरोध र प्रदर्शन गरिरहेका छन । भाडावाल सरोकार समाज युवा संघ लगायतका विभिन्न संस्थाको अगुवाइमा एक समूहले एमसीसी सम्झौता संसदबाट अनुमोदन नगर्न खबरदारी गर्दै देनिक काठमाण्डौमा प्रदर्शन गरेको छन ।



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.