Websoft University

अफगानिस्तानबाट ८ सय ३३ जना नेपालीको उद्दार भएर नेपाल आइपुगे


काठकाण्डौ भदौ १६ गते । रातो तारा डट कम, सरकारले अहिलेसम्म अफगानिस्तानबाट ८ सय ३३ जना नेपालीको उद्दार गरेको छ । हिजो कतार एयरको दोहा–काठमाण्डौंको नियमित उडानबाट थप ५ जना स्वदेश फर्किएका परराष्ट्र मन्त्रालयले जनाएको छ । योसँगै अहिलेसम्म ८ सय ३३ जनाको उद्दार गरिएको मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयले काबुलमा उद्दारको पर्खाईमा रहेका नेपालीलाई स्वदेश फर्काउन आवश्यक समन्वय भैरहेको बताएको छ ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.