Websoft University

कोभिड १९को महामारीमा पनि मानव बेचबिखनका घटना झन बढ्न थाले


काठमाण्डौ साउन १९ गते । रातो तारा डट कम, कोरोना महामारीको समयमा मानव बेचबिखनका घटना बढेको पाइएको छ । नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोका अनुसार कोरोना महामारी चलिरहँदा डेढ वर्षमा मात्रै १८ वर्ष मुनिका ९४ बालिका, १ बालक र १८ वर्ष माथिका ३ पुरुष र १ सय १७ महिला बेचिएका छन् । बेचबिखनमा संलग्न २ सय २१ पुरुष र १ सय २९ महिलाविरुद्ध मुद्दा चलेको छ । राष्ट्रिय मानव अधिकार आयोगमा मानव बेचबिखन विरुद्धको अधिकार हेर्ने सम्पर्क अधिकृत यशोदा बन्जाडेले कोरोना महामारीपछि पनि मानव बेचबिखनको घटना भइरहेको जानकारी दिनुभयो । २०७६ चैतदेखि गत असारसम्म १ सय ५५ वटा मानव बेचविखनका घटना प्रहरीमा दर्ता भएका छन् । 




 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.