Websoft University

प्रतिनिधि सभाको बैठक आज १ बजे बस्ने

 


काठमाण्डौ साउन १९ गते । रातो तारा डट कम, प्रतिनिधि सभाको बैठक आज बस्दैछ । दिउँसो १ बजेका लागि बोलाइएको बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको तर्फबाट मुस्लिम आयोगको वार्षिक प्रतिवेदन पेस हुने कार्यसूची छ । बैठकले पूर्व सांसद अकबरबहादुर सिंहको निधनमा शोक प्रस्ताव पारित गर्ने संघीय संसद्का महासचिव डाक्टर भरतराज गौतमले जानकारी दिनुभयो ।  




Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.