Websoft University

मोटरसाईकल अनियन्त्रित हुंदा एक जनाको मृत्यु

 


सुनसरी, श्रावण-२४ गते । रातो तारा डट कम,

सुनसरी भोक्राहा नरसिंह गाऊपालिका ४ चिरौली चोक स्थितमा को८प ४११५ नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । हिजो बेलुका पौने ९ बजे भएको सो दुर्घटनामा मोटरसाईकल पछाडी सवार सोही स्थानका ३५ बर्षीय हेमन्त उराउ गम्भिर घाईते भई जिल्ला अस्पताल ईनरुवामा उपचारको क्रममा राती सभा ९ बजे मृत्यु भएको थियो । मोटरसाईकल र चालक ईनरुवा नगरपालिका ९ बबिया का ४० बर्षीय बाबुराम उरावलाई जिल्ला प्रहरी कार्यालय सुनसरीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ ।

 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.