Websoft University

ब्राउन सुगर सहित एक जना पक्राउ

  


झापा, श्रावण-२४ गते । रातो तारा डट कम,झापा भद्रपुर नगरपालिका ३ किचकबध स्थितबाट एक जनालाई लागुऔषध ब्राउन सुगर सहित पक्राउ गरिएको छ । पक्राउ पर्नेमा भारत घर भई हाल ठाकुरगंज बस्ने २८ बर्षीय श्रवण राय रहेका छन् । हिजो दिउसो १ बजे जिल्ला प्रहरी कार्यालय झापा र सिमा प्रहरी चौकी पृथ्वीनगरबाट खटिएको प्रहरी टोलीले उनलाई लागूऔषध ब्राउन सुगर २१ ग्राम २६० मिलिग्राम सहित पक्राउ गरिएको हो । पक्राउ परेका रायलाई जिल्ला प्रहरी कार्यालय झापाबाट थप अनुसन्धान भईरहेको छ ।



 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.