Websoft University

अफगानिस्तानमा गुलामको जनजिर जनताले तोडे पछि–अफगानिस्तानमा नेताहरु स्वदेश फर्कने क्रम जारी,


काठमाण्डौ भदौ २ गते । रातो तारा डट कम,अफगानिस्तान तालिबानको नियन्त्रणमा आएपछि उक्त समूहको उच्च नेतृत्वमा रहेका नेताहरू कतारबाट स्वदेश फर्केकाछन् । स्वदेश फर्किनेमध्ये कतिपय नेताहरूले कतारमा निर्वासित जीवन बिताइरहेका थिए । तालिबानका संस्थापक मध्येका एकजना नेता मुल्लाह अब्दुल गनी बरादर पनि अफगानिस्तान पुगेको बिबिसीले लेखेको छ । २० वर्षअघि अमेरिकी फौजले तालिबानलाई हटाउनु अघिसम्म कान्दहार उनीहरूको महत्वपूर्ण आधार क्षेत्र रहेको थियो । कान्दहार विमानस्थलबाट उहाँ कारमा बसेर बाहिरिँदा उहाँको स्वागत गर्न कैयौँ मानिसहरू आएको देखिने भिडियो फुटेजहरू बाहिरिएको बिबिसीले उल्लेख गरेको छ ।  



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.