Websoft University

ब्राउन सुगर सहित २ पक्राउ

 


काठमाडौ  साउन २९ गते । रातो तारा डट कम, कपिलवस्तु कपिलवस्तु नगरपालिका वडा नं.१ आन्दोलन चोक स्थितमा लागु औषध बिक्री वितरण गरि रहेका छन् भन्ने बिशेष सुचनाको आधारमा मानिसहरुलाई गोप्य सुराक पत्ता लगाई खोज तलास गर्ने क्रममा लु २५ प २०६४ नं.को स्कुटीमा सवार निम्न व्यक्तिहरुलाई शंका लागी रोकी तत्काल खानतलासी गर्दा निम्न व्यक्तिहरुको साथबाट कालो प्लाष्टिकको पोका फेला पारी तौल गर्दा २ ग्राम ८८० मिलि (प्लास्टिक बाहेक) ग्राम छाम्दा गिलो  हेर्दा खैरो लागु औषध ब्राउन सुगर जस्तो देखिने गिलो पदार्थ बरामद गरी संलग्न दुबै जनालाई प्रहरी नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भई रहेको ।

निम्न :-

१.    जिल्ला रुपन्देही सैनामैना नगरपालिका वडा नं.१० बस्ने बर्ष ३९ को जिवन गुरुङ

२.      जिल्ला रुपन्देही सैनामैना नगरपालिका वडा नं.१० बस्ने बिजय सुनार

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.