Websoft University

दुर्लभ रेडपाण्डाको छाला सहित ३ पक्राउ

 


काठमाडौ । रातो तारा डट कम, कपिलवस्तु बाणगंगा नगरपालिका वडा नं. ४ सिद्धिपुरस्थित बराल  होटल रेष्टुरेन्ट एण्ड लजमा रेड पाण्डाको छाला कारोवार भईरहेको छ भन्ने विशेष सूचनाको आधारमा लुम्विनी प्रदेश प्रहरी अनुसन्धान समुह र जिल्ला प्रहरी कार्यालय कपिलवस्तुको संयुक्त टोली परिचालित भई  सो होटलको कोठा  र निम्न मानिसहरुको शरिर खानतलासी गर्ने क्रममा सो होटलको कोठा नम्वर १०४ मा २ वटा रेड पाण्डाको छाला र रेड पाण्डाको पुच्छर १ वटा बरामद  गरी उक्त  बरामद रेड पाण्डाको छाला, पुच्छर र मानिसलाई  तत्काल नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको ।

जिल्ला झापा विर्तामोड नगरपालिका वडा नं. ५ सनिश्चरे बस्ने बर्ष २९ को खगेन्द्र पुरी ।

ऐ.ऐ.बस्ने बर्ष ३२ को आशिष जोगी ।

ऐ. ऐ. बस्ने बर्ष २६ को सौरब राजवंशी ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.