Websoft University

प्रेस बिज्ञप्ति - १ नम्बर प्रदेश प्रमुखको - हार्दिक शुभकामना

 


बिराटनगर साउन २५ गते । रातो तारा डट कम,नेवाः समुदायले मनाउने गुल पर्व तथा अन्तर्राष्ट्रिय 'आदिबीसी दिवसको अवसरमा, स्वदेश तथा विदेशमा रहनुहुने, सम्पुर्ण नेपाली: दाजुभाई तथा दिदीबहिनीहरुमा सुस्वास्थ्य, । दिर्घायु एबम.उतरोत्तर उन्नति प्रगतिको :हार्दिक मंगलमय, शुभकामना व्यक्त गार्दछु।

हामी विश्व कोरोनाको कहरसंँग लडिरहेका छौं-हामीले कोरोनालाई परास्त गर्न सकेका छैनौ ।

यस परिप्रेक्ष्यमा बिश्व स्वास्थ्य संगठन साथै नेपाल सरकारले निर्दिष्ट गरेका नियम तथा समय समयमा प्राप्त सुक्षावहरुको पालना गर्नै पर्ने हाम्रो पुरमकेतव्य हो कोरोनाबाटँ आफू बाच्ने र अरुलाई बचाउन सबै लाग्नुपर्ने अवस्था कायमै छ। यस जोखिमलाई तपाईं हामी सबै मिलेर सामना गर्नै पर्छ।

स्वयम्भु महापुराणमा वर्णन गरिएको गुला :पर्वको। अवधि बिक्रम सम्बत अनुसार साउन. शुक्लपक्ष प्रतिपदादेखि भाद्र शुक्लपक्ष, प्रतिपवासम्म पर्दछ ।                                       यस बर्षको बर्षाको अन्त्यसँगै आउने - खुला आकाशअनि सफा वादलका दुकराहरुमा सबैले आ आफना दिनचर्याका सुखद, खाक्रा कोरेर गन्ने आग्रह, गर्ने चाहान्छु। 

मानव सभ्यतांसंगै विकसित : हुदै , आएको आदित्राती समुदायको पहिचान, अस्तित्व, परम्परा,रितिथिति, भेषभुशा, भाषा, संस्कृति हरेक राष्ट्रका गहना हुन त्यसको; संरक्षण 'सम्वर्धनमा सबैले चासोर सरोकार राखौं भनी सबै सरोकार बाला निकायको ध्यानआकर्षण, गराउछ। 

अन्त्यमा, गुँला पर्व र अन्तर्राष्ट्रिय आदिवासी दिवसका अर्वसरमा, पुनः सबै देश्‌ तथा विद्रेशमा रहनु

भएका सम्पुर्ण नेपाली दाजुभाई तथा, दिदीबहिनीहरुमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु । सोमनाथ अधिकारी ,प्यासी,   प्रदेश  प्रमुख १ नम्बर  प्रदेश 

मिति;, २०७५ /०४/२५

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.