Websoft University

फरार प्रतिवादी पक्राउ


बिराटनगर साउन ३१गते । रातो तारा डट कम, मोरङ वेलबारी नगरपालिका वडा नं ५ स्थित लोहन्द्रा पुलमा भएको खुकुरी प्रहारमा घाईते भई उपचारको क्रममा विराट टिचिङ अस्पतालमा जिल्ला मोरङ बेलबारी नगरपालिका वडा नं.  ५ कसेनी बस्ने बर्ष ४० को चन्द्र कुमार राईको मृत्यू भएको र उक्त घटनामा संलग्न रही ११ महिना पछि फरार रहेका प्रतिवादी कृष्ण कुमार चौधरीलाई मिति २०७८।०४।२९ गते पक्राउ गरी सम्मानित मोरङ जिल्ला अदालत विराटनगरमा बुझाईएको छ ।  



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.