Websoft University

धर्मेन्द्रको तीज गीतमा अनु शाहको ठुम्का भिडियो

काठमाण्डौ भदौ ९ गते । रातो तारा डट कम,  नेपालीहरुको चाड तीज नजिक आइरहेको समयमा बिभिन्न तीजका गीतहरु बजारमा आइरहेका छन् । यसै बिच अमेरीकामा रहेर पनि नेपाली गीत संगीतमा कलम चलाइरहेका गीतकार धर्मेन्द्र तिम्सिना क्षितिजको शव्दमा तीज गीत सार्वजनिक भएको छ । सुरक्षा सेन्चुरीको श्वर रहेको यस गीतमा संगीत बिकाश चौधरीको रहेको छ । सार्वजनिक भिडियोमा अनु शाह र सिमा चौधरीको अभिनय रहेको छ । केहि सिनेमा तथा सयौ म्यूजिक भिडियोमा अभिनय गरेकि अनु रातो साडि र सिउँदो भरि सिन्दुरमा सजिएर यस भिडियोमा अभिनय गरेकि छिन् । यस गीतलाइ कमल राइले कोरियोग्राफि गरेका छन् , भिडियोकि निर्देशक उषा मलाह सिम्रन हुन् । शिव ढकालको छायांकन रहेको यस भिडियोको सम्पादन बिर बहादुर थारुले गरेका छन् ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.