Websoft University

राष्ट्रिय फुटबल टिमका लागि खोलाडी छान्ने काम सकियो


काठमाण्डौ भदौ ९ गते । रातो तारा डट कम, नेपाली राष्ट्रिय फुटबल टिमका लागि २५ जनाखेलाडी छनोटगरिएकोछ । मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले अभिषेक रिजाल, अर्पण कार्की र शिशिर लेखीलाई बाहिर राख्दै हिजो २५ जना खेलाडी छनोट गरेको एन्फाले जनाएको छ । साफ च्याम्पियनसिप र भारतविरुद्धको मैत्रीपूर्ण खेलको तयारीमा रहेको नेपाली टिम हाल पोखरामा बन्द प्रशिक्षणमा छ । नेपालले यही भदौ १७ र २० गते दशरथ रंगशालामा दुई मैत्रीपूर्ण खेल खेल्दैछ । यस्तै साफ च्याम्पियनसिप असोज १५ गतेदेखि माल्दिभ्समा हुँदैछ ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.