Websoft University

प्रदेश १ र २ का ६५ वर्ष माथिका कोभिशिल्ड खोपको पहिलो मात्रा लगाएकाहरूलाइ दोस्रो खोप दिने तयारी हुदै,


काठमाण्डौ भदौ ७ गते । रातो तारा डट कम, जापानले अनुदानमा पठाएको कोरोनाविरुद्धको ५ लाख ५९ हजार मात्रा खोप आज नेपाल आउने भएको छ । जापानले अनुदानमा दिएको एस्ट्राजेनेका खोप नेपाल आउन लागेको    हो । यसअघि गत शनिबार २ लाख ८ हजार ७ सय मात्रा खोप जापानबाट नेपाल आएको थियो । जापानले आज र अस्ति उपलब्ध गराएको एस्ट्राजेनेका खोप प्रदेश १ र २ का ६५ वर्ष माथिका कोभिशिल्ड खोपको पहिलो मात्रा लगाएकाहरूलाई उपलब्ध गराउने तयारी भइरहेको स्वास्थ्य मन्त्रालय अन्तर्गतको खोप महाशाखाकाले आफनो सुचनामा जनाएको छ ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.