Websoft University

जिल्लाकै पुरानो बौद्धस्तुपाको जिणोद्धार

 


मोहन कुमार राई÷ भाद्र २  गते । रातो तारा डट कम, संखुवासाभा, चैनपुरन नगरपालिका स्थित पोखरी वीचबजारमा रहेको बौद्धस्तुपाको पुजापाठसहित जिणोद्धार गरिएको छ । 


२ सय ४८ वर्ष पुरानो स्तुपाको मंगलवार बौद्ध धर्म अनुसार ९ जना लामाहरुबाट त्रिपिटक वाचन गरी पूजापा गरिएको थियो । मन्जुश्री सम्बत २६०९ मा स्थापित ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको तामाङ ग्यावा माने (बौद्ध स्तुपा)को सरसफाई, मर्मत, गरी पुनःसुप्रतिष्ठा पूजा गरिएको ग्यावा माने संरक्षण समितिका सदस्य काजी तामाङले वताउनुभयो । 


यति लामो समय सम्म पटक पटक आएको भुकम्पले समेत क्षती पु¥यान नसकेको यो माने सिन्धुपाल्चो, भोजपुर हुँदै चैनपुरको कोक्सामा ग्यावाहरुको वसोवास गदै आएको लामोहरमा पाइएको र मानेमा राखिएको शिलालेखमा उल्लेख भए अनुसार मन्जुश्री सम्बतलाई विक्रम सम्बतमा कनभर्ट गर्दा १८२० सालमा बनेको धरै पुरानो मानेको जिणोद्धार गर्दै जाने समते पुजामा संलग्न लामा काजी तामाङले वताउनुभयो ।   


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.