Websoft University

प्रतिगमकारीहरूलाइ परास्त गर्न का लागि गठवन्धन- अध्यक्ष यादव


बिराटनगर भदौ  १० गते । रातो तारा डट कम,  जनता समाजबादी पार्टीको माेरङ जिल्ला पार्टी कार्यालय उद्घाटन तथा पत्रकार भेटघाटमा जनता समाजवादी पाटी नेपाल का केन्द्रीय अध्यक्ष तथा कार्यक्रमका  प्रमुख अतिथि उपेन्द्र यादवले बिराट आँखा अस्पताल छेउमा कार्यलय उदघाटन पछि, लाेतानत्रीक दलहरूकाे याे गठ वन्धन हाे, प्रतिगमकारीहरूलाइ परास्त गर्न का लागि गठवन्धन  वनेकाे कुरा बताउनु भयो । पाटी र गठबन्धनले सघियता लाेकतनत्रको उपलव्धि रक्षका  लागिआफ्नो  पाटी सदा पहरेदार रहनेछ, यावले भन्नुभयो । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.