Websoft University

नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिका आजको बैठकमा केन्द्रीय सदस्यहरुले पनि बोल्न पाउने

 


काठमाण्डौ साउन २९ गते । रातो तारा डट कम, नेपाली काँग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्ने भएको छ । बैठक पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा ११ बजे तय भएको हो । आजको बैठकमा केन्द्रीय सदस्यहरूले आआफ्नो विचार राख्ने कार्यसूची रहेको जानकारी दिएको छ । क्रियाशिल सदस्यतामा देखिएको विवाद र महाधिवेशन सार्ने नसार्ने भन्ने विषयमा छलफल बताइएको हो । 


 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.