Websoft University

कुखुरा फर्ममा चट्याङ पर्दा ८० वटा कुखुराहरुको मृत्यु


मोरङ, श्रावण-२८ गते । रातो तारा डट कम, 
मोरङ रतुवामाई नगरपालिका ३ का राजु ताजपुरियाले संचालन गरेको राजु कुखुरा फर्ममा चट्याङ पर्दा ८० वटा कुखुराहरु मरेका छन् । गत राती पानीसगै परेको चट्याङबाट सो परिमाणमा कुखुराको मृत्यु हुँदा ताजपुरियाको अन्दाजी ४० हजार बराबरको क्षती भएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.