Websoft University

करेन्ट लागेर एकको मृत्यु


झापा,असार-३१ गते । रातो तारा डट कम, 
झापा मेचीनगर-३ सिर्जना बस्ती बस्ने ३१ वर्षीय सरोज किसानको करेन्ट लागेर मृत्यु छ । 

आज दिउसो साढे २ बजे सोही स्थितमा रहेको गंगटे खोल्सामा करेन्ट लगाएर माछा मार्ने क्रममा उनि आफैलाई करेन्ट लागेर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । उनले हाईटेन्सन लाईनमा तार जोडी करेन्ट लगेका थिए ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.