Websoft University

चीनबाट सरकारले खरिद गरेको भेरोसेल खोप लिएर निगमको जहाज आज आईपुग्ने


काठमाण्डौ साउन ७ गते । रातो तारा डट कम,चीनसँग सरकारीस्तरमा खरिद गरिएको कोरोनाबिद्धको भेरोसेल खोप लिएर नेपाल वायु सेवा निगमको जहाज आज दिउँसो काठमाडौँ आइपुग्दैछ । गएराति बेइजिङ गएको जहाज आज दिउँसो २ बजे आइपुग्ने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जानकारी दिएको छ । जहाज आजै फेरि खोपको अर्को खेप लिनका लागि बेइजिङ जाने छ । सरकारले बाँकी खोप ल्याउनका लागि थप तीन उडान गर्ने भएकोछ । 





Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.