Websoft University

टी–ट्वान्टी क्रिकेट खेलको वरियतामा नेपालका चार खेलाडी परे


काठमाण्डौ साउन ७ गते । रातो तारा डट कम, आईसीसीको टी–ट्वान्टी वरियतामा नेपालका चार खेलाडी परेकाछन् । नयाँ वरियता अनुसार नेपालका युवा खेलाडी कुशल भुर्तेल ब्याटिङ वरीयतामा कुशल ६१ औं स्थानमा रहनुभएको छ । नेपालका पूर्व कप्तान पारस खड्का ९१ औँ स्थानमा रहनुभएको छ । कप्तान ज्ञानेन्द्र मल्ल ९५ औं स्थानमा रहनुभएको छ भने सन्दीप लामिछाने ७९  औं स्थानमा रहनुभएको छ । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.