Websoft University

टी–ट्वान्टी क्रिकेट खेलमा इंग्ल्यान्डले जित हात पार्यो


काठमाण्डौ साउन ४ गते । रातो तारा डट कम, इंग्ल्यान्डले दोस्रो टी–ट्वान्टी क्रिकेटमा पाकिस्तानलाई पराजित गरेको छ । गएराति भएको खेलमा इंग्ल्यान्डले पाकिस्तानलाई ४५ रनले पराजित गरेको हो । इंग्ल्यान्डले दिएको २ सय १ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको पाकिस्तानले २० ओभरमा ९ विकेट गुमाएर १ सय ५५ रन मात्र बनाएको थियो । यस अघि पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले १९ ओभर ५ बलमा अलआउट हुँदै २०० रन बनाएको थियो ।






Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.