Websoft University


श्याम राई÷उदयपुर गाईघाट, १७ असार । रातो तारा डट कम, उदयपुरको बेलका नपा–२ रामनगरमा हात्तिको आक्रमनमा परि बुधबार राती एक युवकको मृत्यु भएको छ ।

बस्तीमा प्रवेश गरेपछि धपाउने क्रममा बेलका नपा–२ बस्ने ४० वर्षिय कमल यादबलाई हात्तिले आक्रमणमागरि घटनास्थलमै मृत्यु भएको प्रहरी नायब उपरिक्षक बेद प्रसाद गौतमले बताए । 

घटना स्थलतर्फ प्रहरी चौकी भागलपुरबाट प्रहरी साहायक निरीक्षकको टोली र थप अनुसन्धानको लागि ईलाका प्रहरी कार्यालय रामपुर ठोक्सिला उदयपुरबाट  प्रहरी निरीक्षक सहित प्रहरी टोली खटि गएको प्रहरी नायब उपरिक्षकगौतकले बताए ।




Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.