Websoft University

प्रधानमन्त्री ओली आज सिन्धुपाल्चोक जाँदै


काठमाण्डौ असार २६ गते । रातो तारा डट कम, प्रधानमन्त्री केपी शर्मा ओली आज सिन्धुपाल्चोकको बाढीग्रस्त क्षेत्र मेलम्ची जानुहुने भएको छ । यही असार १ गते भ्रेमाथाङ पहिरोका कारण मेलम्ची नदीमा लेदोसहितको पहिरो आएपछि हेलम्बु गाउँपालिका र मेलम्ची नगरपालिकामा पुगेको क्षतिको बारेमा अवलोकनका लागि प्रधानमन्त्री ओली जान लाग्नुभएको प्रधानमन्त्रीको निजी सचिवालयले जानकारी दिएको छ । बिहान १० बजे प्रधानमन्त्री ओली त्यसतर्फ जाने तयारी भएको सत्तारुढ नेकपा एमालेका कार्यालय सचिव शेरबहादुर तामाङले बताए । प्रधानमन्त्रीका साथमा खानेपानीमन्त्रीको समेत जिम्मेवारी पाउनुभएका  भौतिक पूर्वाधार मन्त्री वसन्त नेम्वाङ, पूर्वमन्त्री तथा पार्टी कार्यालय सचिव तामाङ लगायत पनि सिन्धुपाल्चोक जाने तयारी छ । 



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.