Websoft University

एमालेको विवादको सहमति आज हुन सक्ने


काठमाण्डौ असार २६ गते । रातो तारा डट कम, सत्तारुढ दल नेकपा एमालेको अन्तरिक विवाद समाधानका लागि गठन गरिएको कार्यदलले आज सहमति जुटाउने नेताहरूले दावी गरेका छन् । पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच पछिल्लो पटक भएको छलफलपछि कार्यदलको बैठक नियमित जस्तै बसिरहेको छ । हिजो बसेको कार्यदलको बैठकमा बिभिन्न ५ बुँदामा एकमुस्ट सहमतिको प्रस्ताव तयार पारिएको र त्यसबारेमा आज पनि छलफल गरिने वार्ता टोलीमा अध्यक्ष ओलीको तर्फबाट संयोजक बन्नुभएका नेता सुवासचन्द्र नेम्वाङले आज सहमति जुटन सक्ने बताएका छन ।





Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.