Websoft University

चोरीको मोटरसाइकल सहित मानिस पक्राउ


काठमाडौ साउन ३ गते । रातो तारा डट कम,जिल्ला कपिलवस्तु कपिलवस्तु नगरपालिका वडा नं.१ गौढीचोक स्थित सडकमा चेक प्वाईन्ट राखी मोटरसाईकलहरु चेक जांच गर्ने क्रममा निम्न वतन भएका  तौफिक पठानले चलाएको उत्तरबाट दक्षीण तर्फ आउदै गरेको मोटरसाईकल चेकजाँच गर्दा कागजपत्र नभएपछी शंका लागी हराएको मोटरसाईकलको अभिलेख लिष्ट अनुसार च्यासिस नं। तथा ईन्जिन नं। भिडाउने क्रममा मिति  २०७८।०२।२४  गते  निवेदक जिल्ला कपिलवस्तु कपिलवस्तु नगरपालिका वडा  नं। १ नयांटोल  बस्ने मोहम्मद  वाजीह  अरसदको हराएको  बा ७२ प ६३११ नं। को  १५० सिसि बजाज पल्सर  मोटरसाईकल संग मिलेको हुंदा  निजलाई तत्काल नियन्त्रणमालिई चोरी मुद्धामा थप अनुसन्धानभैरहेको । निम्न

जिल्ला कपिलवस्तु यशोधरा गाउँपालिका वडा नं।५ लोहरौली बस्ने वर्ष  अं।२१ को तौफिक पठान




Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.