Websoft University

पेस्तोल सहित मानिस पक्राउ


काठमाडौ साउन ३ गते । रातो तारा डट कम, कपिलवस्तु कपिलवस्तु नगरपालिका वडा नं ११ जहदी चोक स्थित तौलिहवा जितपुर सडक खण्डमा प्रहरी टोलीको विशेष चेकजाँचको क्रममा पुर्वबाट पश्चिम तर्फ सवार ग्ए छछ ध् डघद्दद्ध नम्बरको भारतीय नम्बर प्लेट -२२० ऋऋ को रातो(कालो रङको बजाज मोटरसाईकललाई रोकी चेकजाँच तथा खानतलासी गर्दा मोटरसाईकल चालक निम्न वतनका मन्नु भन्ने मातेश्वर प्रसाद यादवले लगाएको जिन्स पाईन्टको कम्मरपेटिमा बाँधिराखेको पिस्तोल बरामद भएको । पक्राउ परेका मातेश्वर प्रसाद यादवलाई सम्बन्धमा थप अनुसन्धान कार्य भई रहेको छ ।                     

जिल्ला कपिलवस्तु कपिलवस्तु नगरपालिका वडा नं ११ जहदी बस्ने बर्ष ३६ को मन्नु भन्ने मातेश्वर प्रसाद यादव ।

बरामद सामान:-

 पेस्तोल थान १ ,पेस्तोलमा लोड गरिएको म्याजिन थान १

 गोली राउण्ड -४ र मोटरसाइकल १ थान 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.