Websoft University

चट्याङ्ग लागेर मृत्यु

 


श्याम राई÷उदयपुर  गाईघाट, २९ असार । रातो तारा डट कम, वर्षासँगै परेको चट्याङ्गले मंगलबार साझ दुई जनाको मृत्यु भएको छ ।

त्रियुगा नगरपालिका–३ बगाहमा चट्याङ्ग लागेर ३९ वर्षिया ललिता साह र ठाढी बस्ने ३० वर्षिया फूल कुमारी सदाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

बगाहामा धान रोपिरहेको बेला परेको चट्याङ्गबाट उनीहरु घाईते भएकोमा जिल्ला अस्पताल उदयपुरमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका डि.एस.पी. वेद प्रसाद गौतमले बताए ।

मृतक दुबै जना ज्यालामा धान रोप्न गएको प्रहरीले जनाएकोछ ।





Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.