Websoft University

नवजात शिशुको हत्यामा संलग्न पक्राउ

 


बिराटनगर । रातो तारा डट कम, मोरङ रंगेली नगरपालिका वडा नं।(५ आँपगाछी टोल बस्ने अरूण मण्डलको श्रीमती बर्ष २५ की खुस्वु मण्डलले छोरीलाई जन्म दिएकोमा वच्चीलाई ब्ल्याँकेटले घाँटी थिची मारी निजको आमा बुवाले संचालन गर्दै आएको रंगेली ५ स्थित चाँदनी चोकमा रहेको मदिरा पसलभित्र खाल्डो खनी गाडेको सम्बन्धमा मिति २०७८।०३।२८ गते ११स्३० बजे ईलाका प्रहरी कार्यालय रंगेली मोरङबाट खटिएको प्रहरी टोलीले उक्त घटनामा संलग्न निजको बुवा बर्ष ५० को नागेश्वर मण्डल, आमा बर्ष ४८ की उर्मिला मण्डल र निजको श्रीमान बर्ष २८ को अरुण मण्डल समेतलाई पक्राउ गरी ९कर्तब्य ज्यान कसूरमा० सम्मानित मोरङ जिल्ला अदालतबाट दिन(५ म्याद थप भई थप अनुसन्धान कार्य भई रहेको । 



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.