Websoft University

त्रियुगा नदी अध्यायन टोली काम नसकि फर्कियो

 

गाईघाट ३१असार । रातो तारा डट कम,त्रियुगा नदिमा निर्मानधिन मोटरेवल पक्की पुलको क्षती बारे अध्यन गर्न मंत्रालय बाट आएको प्राबिधिक टोलि खोलामा पानिको सतह नघटे पछि दुई दिन बसेर फर्किएको छ । उदयपुरको चौदण्डीगढी नगरपालिका ५ सिवाई र वेल्ही बजार जोडने त्रियुगा नदीमा बन्दै गरेको पक्की पुल असार १९ गते बाढिले क्षती तुल्याएपछि भौतिक पुर्वाधार तथा यातायात मंत्रालयले संघिय सडक सुपरिक्षण अनुसन्धान कार्यालय दमकका सुपरिटेण्डेण्ट इन्जिनियर नबिनमान श्रेष्ठको संयोजकत्वमा तीन सदस्यीय अधक्ष्य टोली गठन गरेको थियो । टोलीले प्रारम्भिक अध्ययनको क्रममा देखिएको समस्यालाई प्रतिबेदन बनाएर मंगालय लाई बुझाउने जिम्मा दिएको छ । तर नदीमा  पानीको सतह अझै नघटेका कारण बिस्तृत अध्ययन हुन सकेको छैन । नदिमा पानिको सहत घटे पछि मात्र बिस्तृत अध्ययन गरिने उनले बताए । हामिले अध्ययन मात्र गरेको टोलिले रातो तारा डट कम लाइ जानकारी गराएको छ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.