Websoft University

हत्या गरी फरार अभियुक्त पक्राउ

 


बिराटनगर असा ४ गते । रातो तारा डट कम, मोरङ रतुवामाई नगरपालिका वडा नं.४ सिङगारी स्थित राम प्रसाद भण्डारीको मकैबारीमा जिल्ला मोरङ कानेपोखरी गाउँपालिका वडा न. २ बस्ने बर्ष ३० की सरिता सोरेन बास्के मृत अवस्थामा भेटिएको सम्बन्धमा अनुसन्धानको क्रममा उक्त घटनामा संलग्न जिल्ला मोरङ रतुवामाई नगरपालिका वडा नं.६ डेरामारी बस्ने बर्ष ३२ को सुफल हस्दाको संलग्नता देखिएको हुँदा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले कन्चनपुर जिल्लाबाट मिति २०७८र३र३ गते पक्राउ गरी ज्यान सम्बन्धी कसूरमा थप अनुसन्धान कार्य भई रहेको ड ।  


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.