Websoft University

मोरङका स्थानियतहलाई हेफर इन्टरनेशनल नेपालको सहयोग


विराटनगर, ३० जेठ । रातो तारा डट कम,
 मोरङका केहि पालिकाहरुलाई हेफर इन्टरनेशनल नेपालले सहयोग गरेको छ कोरोको महामारीको सयमा हेफरले बेलबारी जेठ ३० गते । रातो तारा डट कम, बेलबारी नगरपालिका, सुन्दरहरैचा नगरपालिका , पथरीशनिश्चरे नगरपालिका र कानेपोखरी गाँउपालिकालाई सहयोग गरेको छ । 

दोस्रो चरणको भेरीयन्ट बाट नागरीकहरुलाई बचाउनका लागि स्वास्थ्य सामाग्रि खरिद गर्न सहज होस भन्ने उदेश्यका साथ आफनो कार्य क्षेत्रभित्रका केहि स्थानियतहरुलाई सहयोग गरेको हेफरले जनाएको छ । बेलबारी, सुन्दरहरैचा, पथरीशनिश्चरेमा ७ लाख ५० हजार प्रति पालिका सहयोग गरेको छ भने कानेपोखरी गाँउपालिकालाई १२ लाख पचास हजार रुपैया सहयोग गरेको छ । 

सहयोग गरीएको रकम बाट कोभिडका लागि चाहिने सामाग्रिहरु खरीद गरीने पालिकाहरुले जनाएका छन । हेफरले गरेको सहयोगले महामारीको समयमा जुधनका लागि सहयोग पुग्ने बेलबारी नगरपालिकाका नगर प्रमुख ज्ञानेन्द्र सुवेदीले बताएछ । 



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.