Websoft University

अवैध रूपमा भन्सार छलि गरी सामान भण्डारण गर्ने १ जना पक्राउ


बिराटनगर । रातो तारा डट कम, मोरङ विराटनगर महानगरपालिका वडा नं. ९ स्थित ट्राफिक चोकमा देश भारत जिल्ला राजस्थान बिकाने स्थायी वतन भई हाल जिल्ला मोरङ विराटनगर महानगरपालिका वडा नं. ९ ट्राफिक चोक स्थित

अशोक भट्टराईको घर कोठा भाडामा लिई भारतको जोगवनीबाट अवैध रूपमा भन्सार छली चोरी पैठारी गरी विभिन्न औषधी तथा खाध्य प्रोडक्सहरू ल्याई बिक्री बितरण गर्ने दिनेश महतोलाई जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले निजको गोदामबाटै अन्दाजी ८.३० बजे उक्त सामान सहित पक्राउ गरी थप अनुसन्धान कार्य भईरहेको छ ।

 निम्न--बरामद सामाग्रीहरू  

Cefi pro-५० पत्ता

 Azirest-५६ पत्ता

 Quinc-१६९ पिस

 विभिन्न खाद्य प्रोडक्सहरू



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.