Websoft University

कछुवा सहित ४ जना मानिस पक्राउ

 


बिराटनगर । रातो तारा डट कम, मोरङ सुनवर्षी नगरपालिका वडा नं.८ स्थित सिक्टी विश्वकर्मा कुडेली सडकखण्डमा ईलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरी टोलीले दक्षिणबाट उत्तरतर्फ आउदै गरेको मे १० प ५६२ नम्वरको मोटरसाईकल चेकजाँचको क्रममा जिल्ला मोरङ पथरी शनिश्चरे नगरपालिका वडा नं. १ पूर्व बस स्टेण्ड बस्ने बर्ष ४३ को जिवन गुरुङ र पछाडी सवार जिल्ला मोरङ सुनवर्षी नगरपालिका वडा नं. १ केचना शुक्रवारे बस्ने वर्ष २५ को दिपक भन्ने मेघराज थापाले खैरो रङको झोला भित्र अन्दाजी ८ केजी तौल भएको कछुवा थान-१ र को २३ प ५९३१ नम्वरको मोटरसाईकलमा सवार जिल्ला मोरङ सुनवर्षी नगरपालिका वडा नं. १ केचना शुक्रवारे बस्ने वर्ष २१ निरज खडका र ऐऐ वस्ने वर्ष २० को आकाश रायमाझी समेत उक्त कछुवा ल्याउनमा सहयोग गर्ने कार्यमा संम्लग्न रहेको हुँदा निजहरूलाई पक्राउ गरी आवश्यक कारवाहीको लागि सव डिभिजन वन कार्यालय आमतोला रंगेली मोरङमा बुझाईएको  छ। 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.