Websoft University

४ लाख ९० हजार भन्दा बढिको सिल प्याक मदिरा बरामद


बिराटनगर जेठ २४ गते । रातो तारा डट कम, मोरङ जहदा गाउँपालिका वडा नं. १ बुधनगर स्थित उत्तर दक्षिण सडक खण्डको खाली जग्गामा अवैध मदिरा राखिएको प्राप्त सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले उक्त स्थानमा को ३२ प।९५२१ नं। को होण्डा र को।२० प।८७६१७ नम्बरको पल्सर मोटरसाईकलमा लोड गरी वेवारिसे अवस्थामा राखिएको अन्दाजी रू। ४,९०,६००र (चार लाख नब्बे हजार छ सय) बराबरको निम्न परिमाणको बिभिन्न ब्राण्डका सिल प्याक मदिरा बरामद गरी जिल्ला प्रहरी कार्यालय मोरङमा ल्याई आवश्यक कारवाहीको लागि  मूल भन्सार कार्यालय रानी विराटनगरमा बुझाउने कार्य भई रहेकोछ । 

निम्न:-

 दिलवाले लेखिएको ३०० मिली ग्रामको ३०९ काटुन 

 उंमग लेखिएको ३०० मिली ग्रामको २७७ काटुन 

 बिभीन्न ब्राण्डको खुल्ला मदिरा १९०० बोतल 

    


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.