Websoft University

प्रतिबन्धीत औषधी सहित १ जना पक्राउ


बिराटनगर जेष्ठ(२९ गते । रातो तारा डट कम,मोरङ उर्लाबारी नगरपालिका ६ स्थित पुर्ब  बसपार्क नजिकबाट प्रतिबन्धीत औषधी सहित १ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही स्थान १ बस्ने २१  बर्षीय सुमन दमाई रहेका छन् । गत राती ९ बजे ईलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरी टोलीले उनलाई प्रतिबन्धीत औषधी त्चबmबमय ि१७० क्याप्सुल र क्उबकउबष्ल  २०० क्याप्शुल सहित पक्राउ गरि थप अनुसन्धान भईरहेको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.