Websoft University

अष्ट्रेलियासँग तीन शुन्य गोलको अन्तरले नेपाल पराजित

 


काठमाण्डौ जेठ २९ गते । रातो तारा डट कम,नेपाल, फिफा विश्वकप छनौटको अन्तिम खेलमा अष्ट्रेलियासँग पराजित भएको छ । कुवेत सिटी रंगशालामा भएको फुटवल खेलमा नेपाल अष्ट्रेलियासँग तीन शुन्य गोल अन्तरले पराजित भएको हो । 

अधिकांश समय नेपाली एरियामा बल राख्दै दबाव बनाएको अस्ट्रेलियाले ३७औं मिनेटमा अग्रतादोब्बरबनाएको थियो । कुलिङ ब्रेक लगत्तै नेपालले राम्रो मौका पाएको थियो ।३७औं मिनेटमा फ्रान्क केरिनेजलेउत्कृष्ट फिनिसिङ गर्नुभयो । लगत्तै किरनले उत्कृष्ट बचाउ गर्नुभयो।४४ औं मिनेटमा नेपालका रोहित चन्दले रातो कार्ड पाउँदै मैदान छाड्दा नेपाल १० खेलाडीमा झरेको थियो । 

नेपालका डिफेन्डरले क्लियर गर्न नसकेको बललाई मार्टिनले सहजै गोल गर्नुभयो । यो जितपछि अष्ट्रेलिया अपराजित रहँदै सात खेलमा २१ अङ्क बनाएको छ । नेपालले भने एशियन कपको क्वालिफायर्स खेल्नुपर्ने भएकोछ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.