Websoft University

नगरिक केयर सेन्टरलाई माछापुच्छ्रे- बैंकद्वारा तीन लाख रकम सहयोग


बिराटनगर । रातो तारा डट कम,
माछापुच्छ्रे  बैंक लिमिटेडले हिजो नागरिक केयर सेन्टर, विराटनगरलाई रु. तीन लाख सहयोग रकम उपलब्ध गराएको छ ।कोभिड १९ महामारीको रोकथाम, नियन्त्रण एवं स्वास्थ्योपचारमा सहजीकरण गर्दै आएको नागरिक केयर सेन्टरलाई संस्थागत सामाजिक उत्तरदायित्व अनुरुप उक्त रकम सहयोग स्वरुप उपलब्ध गराएको जानकारी माछापुच्छ्र्े बैंक, विराटनगर शाखाका प्रबन्धक श्री चन्दन पोख्रेलज्यू र प्रतिनिधि श्री रुपेश थापाज्यूले दिनु हुँदै सो राशी बराबरको चेक नागरिक केयर सेन्टरका अध्यक्ष श्री पवन कुमार सारडाज्यूलाई हस्तान्तरण गर्नु भएको थियो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.