Websoft University

चीनले नेटोको चेतावनीको प्रतिवाद गर्यो


काठमाण्डौ असार २ गते । रातो तारा डट कम,चीनले नेटोमाथि आफ्नो शान्तिपूर्ण विकासको अपमान गरेको आरोप लगाएको छ । नेटोका नेताहरूले बेइजिङबाट “प्रणालीगत चुनौती“ आइरहेको भन्दै चेतावनी दिएपछि चीनले यस्तो प्रतिक्रिया दिएको हो नेटोले आणविक अस्त्र विकास गर्नेसहितका चीनका कामले ‘विधिमा आधारित अन्तर्राष्ट्रिय व्यवस्था’ लाई खतरामा पारेको बताएको थियो । तर चीनले नेटोले आफूबारे अतिरञ्जना गरेको दाबी गरेको छ । चीनलाई नेटोले आफ्नो बैठकको छलफलको विषयवस्तुको केन्द्रमा पहिलो पटक राखेको छ ।  चीनले नेटोको चेतावनीको प्रतिवाद गर्दै आफ्नो रक्षानीति ‘प्रतिप्रक्षात्मक स्वरूपको’ रहेको भन्दै नेटोलाई आफ्नो शक्ति संवाद प्रवर्धनका लागि, प्रयोग गर्न आग्रह गरेको छ ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.